© 2026
सिन्धुलीबाट बेपत्ता १६ जनाको लोकेसन शुक्रबार राति रामेछापमा देखियो
काठमाडौँ । सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ बागेश्वरबाट बिहीबारदेखि सम्पर्कविहीन भएका एकै परिवारका १६ जनाको लोकेसन शुक्रबार राति रामेछापमा देखिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले भने, “शुक्रबार राति १०...