Butwal Today

गण्डकी प्रदेशसभा बैठकमा माओवादी सांसदद्वारा बजेट पुस्तिका च्यात्दै विरोध

पोखरा । गण्डकी प्रदेशसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद रेशमबहादुर जुग्जालीले बजेटप्रति असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यातेका छन्। उनले म्याग्दी जिल्लालाई निरन्तर उपेक्षा गरिएको भन्दै आक्रोश व्यक्त गरे। तीन...