Butwal Today

माधवकुमार नेपालको सबै सुरक्षाकर्मी फिर्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सबै सुरक्षाकर्मी सरकारले फिर्ता बोलाएको छ। गृहमन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उनको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको हो। सरकारले यसअघि पूर्वप्रधानमन्त्री नेपाललाई...