Butwal Today

‘कूटिल राजनीतिमा सिकार भएँ’ भन्दै खतिवडाको राजीनामा

 काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्। निजामती सेवा विधेयकमा देखिएको गम्भीर त्रुटिको जिम्मेवारी स्वीकार्दै उनले प्रतिनिधिसभाको बैठकमै राजीनामाको घोषणा गरेका...