© 2026
‘मिसेस नेपाल वर्ल्ड २०२५’ का लागि आवेदन खुला
काठमाडौं । विवाहित महिलाको व्यक्तित्व, आत्मविश्वास र सौन्दर्यलाई प्रोत्साहन गर्ने सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ को चौथो संस्करणका लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था रिबन इन्टरटेन्मेन्ट प्रालिले पत्रकार सम्मेलन...
