Butwal Today

अवकाशलगत्तै कुवेर खापुङमाथि विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमान्डौ, २७ कार्तिक । निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र काठमाडौं उपत्यका छाड्न रोक लगाइएको छ । २३ र २४ भदौमा भएका घटनासम्बन्धी छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ...