Butwal Today

समुदायबाट समुदायलाई ‘शुद्ध पानी’ 

बुटवल, २६ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले उपभोक्ताहरूलाई शुद्ध खानेपानीसँगै सामाजिक उत्तरदायित्वलाई सँगै बोकेर काम गरेको छ । नेपाल सरकारले यो संस्थासँगको सहकार्यमा २०४३ सालमा...