ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

यूसिएमएस भैरहवामा रेडियोलोजी सम्बन्धी कार्यशाला सम्पन्न  

२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

बुटवल , २३ कात्तिक

‘विश्व रेडियाग्राफी दिवस’को अवसरमा यूसिएमएस., शिक्षण अस्पताल, भैरहवामा रेडियोलोजी विभागद्धारा ‘रेडियोलोजीः वियोन्ड इमेजिन्ङ्ग’ विषयक कार्यशाला गोष्ठी सम्पन्न गरियो ।

कार्यक्रम यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका मेडिकल सुपरिन्टेन्डेन्ट तथा रेडियोलोजी विभागका प्रमुख प्रा.डा.सदनमूखिको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पि.एस.ले यु.सि.यम.यस.मा रेडियोलोजी विभागले करिब २५ वर्षदेखी निरन्तर उत्कृष्ट सेवा दिईरहेको र चाडै नै अस्पतालले २८ स्लाइसको अत्याधुनिक सि.टी.स्क्यान मेसिन सञ्चालनमा ल्याउन लागेको बताए ।

उक्त कार्यशालामा प्रा.डा.सन्तोष शाह, प्रा.डा.कृष्ण कुमार अग्रवाल, उप प्रा.डा.राजकुमार के.सी., डा.सन्तोष मिश्रा, डा.निश्चल गौतमले स्वास्थ्यमा रेडियोलोजीको महत्व, अन्तराष्ट्रिय स्तरमा विकसित प्रविधि, अन्तरविभागिय सम्बन्ध, रोगको निदानमा यसको उपयोगिता बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, रेडियोलोजी विभागका सह–प्रा.डा.सन्जु रावल, डा.वर्दान ओली, डा.कृष्ण थापा, डा.राजेन्द्र के.सी., डा.रविन्द्र उपाध्याय, मेट्रोन विष्णु गुरुङ्ग, एम.आइ.टी संयोजक सुभाष चन्द्र यादव, प्रशासन संयोजक तेज कुमार के.सी., कृष्ण प्रसाद पोख्रेल, विभिन्न आवासिय चिकित्सक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

‘विश्व रेडियाग्राफी दिवस’को अवसरमा अध्ययनरत विधार्थीहरु विचमा हाजिरीजवाफ प्रतियोगिता पनि गरिएको थियो भने गएको वर्ष २०८१ मा रेडियोलोजी विभाग अन्तर्गत ४४ हजार ८४६ एक्स–रे, २४ हजार ८४८ भिडियो एक्स–रे, ७ हजार २७६ सिटी स्क्यान, ३ हजार १७३ एम.आर.आई., ८०२ कलर डप्लर, २२१ इ.इ.जी, १२६ मेमोग्राफी, २ हजार ७४० ओ.पि.जी मार्फत विरामीलाई सेवा दिएको थियो । कार्यशालामा  सह–प्रा.डा.सन्जु रावल, डा.महामुनिर अहमदले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?