© 2026
अब जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बीमाको सेवा लिन सकिने
काठमाडौं । अबदेखि स्वास्थ्य बीमा गरेका नागरिकलाई पहिलोपटक उपचारका लागि अनिवार्य रूपमा आफूले बीमा गराएको स्थानको ‘प्रथम सेवा बिन्दु’मै जानुपर्ने झन्झट हटेको छ। स्वास्थ्य बीमा बोर्डले साउन १ गतेदेखि लागू...
