ट्रेंडिंग:

>> मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार सुनुवाइ >> स्वर्गीय बच्छु राईको परिवारलाई एनसीसी कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण >> भारतबाट ल्याएको अवैध चिनी बरामद  >> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच

बर्दघाटमा मोतियाबिन्दु शल्यक्रिया, रगत र डायलाइसिसका बिरामीलाई यातायात निःशुल्क

१८ कार्तिक २०८२, मंगलवार
१८ कार्तिक २०८२, मंगलवार

नवलपरासी, बर्दघाट ।

बर्दघाट नगरपालिकाले नगरवासीका लागि स्वास्थ्य सेवामा विशेष पहल गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य क्षेत्रमा बजेट व्यवस्थापन गर्दै नगरपालिकाले मोतियाबिन्दु भएका नागरिकका लागि निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

परासीमा रहेको बिनोद निता कंडेल आँखा अस्पतालमा सो का लागि ५ लाख बजेट विनियोजन गरिएको छ भने  निःशुल्क रगत र यातायातका लागि २ /२ लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।गत वर्ष १ सय ७८ जनाले निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरेको नगरले जनाएको छ ।

त्यससँगै रेडक्रस सँग समन्वय गरि निःशुल्क रगत उपलब्ध गराउने र डायलासिस गर्नुपर्ने बिरामीलाई गौतमबद्ध अस्पतालसम्म आवतजावतका लागि निःशुल्क यातायातको सुविधा निःशुल्क गरेको छ। नगरपालिकाले विगत वर्ष देखिनै यी कार्यक्रमहरू अघि बढाएको छ ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार, यी कार्यक्रमले स्वास्थ्य सेवामा पहुँच बढाउन र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत पुर्‍याउने उद्देश्य राखिएको हो ।

“नागरिकलाई स्वास्थ्य सेवामा सहज र मूलतः विपन्न नागरिकलाई निःशुल्क पहुँच सुनिश्चित गर्न नगरपालिकाले नीति तथा कार्यक्रममै यी कार्यक्रम समावेश गरिएको मेयर श्रेष्ठले बताए । स्थानीय तहले यो सुविधा प्रदान गरेपछि विगतका वर्षहरूमा यो सेवाबाट नगर बासीले लाभ लिँदै आएका छन् ।

उनका अनुसार, बर्दघाट नगरपालिकाले आगामी दिनमा थप स्वास्थ्य कार्यक्रमहरू पनि विस्तार गर्दै जाने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?