ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय 

२१ कार्तिक २०८२, शुक्रबार
२१ कार्तिक २०८२, शुक्रबार
दाङ ,२१ कात्तिक ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अबस्थाको बारेमा जिल्लाका सरोकारवालाई पदाधिकारीले जानकारी दिएका छन । नर्सिङ आन्दोलन, आर्थिक अबस्था लगायत प्रतिष्ठानले हालसम्म गरेका प्रगति बिबरणका बारेमा रजिस्ट्रार प्रा. श्याम लम्सालले सिनेट सदस्यहरु, दाङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलाई जानकारी दिदै अस्पतालको सेवा थप चुस्त दुरुस्त बनाउदै गुनासो नआउने गरि काम  अघि बढाईएको बताए । बिरामीको सेवामा कुनै खालको अबरोध नरहने  प्रतिष्ठानका रजिस्ट्रार लम्सालले बताए ।
रजिस्ट्रार लम्सालले प्रतिष्ठानको वर्तमान अवस्था बारे आकस्मिक् बैठकको आयोजना गरेर ४ अर्बको बजेटमा निर्माण हुने ४ सय सैयाको अस्पताल भबनको प्रगति बिबरण बारे पनि सुनाएका थिए । त्यस्तै घोराही उपमहानगरपालिका -१८ नवलपुरको जग्गा अस्पताल मातहत ल्याउन अहिले स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रीपरिषदमा लैजाने गरि तयारी पनि भइरहेको रजिस्ट्रार लम्सालले बताए ।
बैठकले प्रतिष्ठानका सेवा सुविधा अझ सुदृढ र थप गर्ने, अनाधिकृत रूपमा बनेका संरचना व्यवस्थापन गर्ने दीर्घकालिन रणनीति बनाउने, म्याद सकिएर पनि खाली नगरेका घर जग्गा भाडा तत्काल खाली गराउने निर्णय गरेको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थिले जानकारी दिए ।
बैठकमा सिनेट सदस्य बलिभद्र राना, सिनेट सभाका पदेन सदस्य घोराहीका नगर प्रमुख  नरुलाल चौधरी, जिल्ला समन्वय समिति दाङका संयोजक नित्यानन्द शर्मा, सिनेट सदस्यहरु यमुना थापा, सुदिप गौतम,  प्रमुख जिल्ला अधिकारी बिश्व अर्याल, जिल्ला प्रहरी प्रमुख दिपक श्रेष्ठ, अस्पतालका निमित्त निर्देशक प्राडा जनार्दन पन्थी, सह- निर्देशक डा. सुरेश रसाईली लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?