© 2026
निर्वाचन सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको...
