© 2026
रोल्पाका स्थानीय तहको गुनासो: सङ्घ र प्रदेशले समन्वय गरेनन्
समाचार सारांशमा संघ र प्रदेश सरकारका कार्यालयहरूले स्थानीय तहसँग समन्वय नगरी योजना कार्यान्वयन गर्दै आएको गुनासो । संघ र प्रदेशले कुन आधारमा योजना छनोट गर्छन् भन्ने स्थानीय तहलाई थाहा हुँदैन...