Butwal Today

लुम्बिनी वल्ड स्कुल प्रदेशस्तरीय स्वीमिङ प्रतियोगिता सम्पन्न

बुटवल, १५ भदौ । तिलोत्तमाको लुम्बिनी वल्ड स्कुलको आयोजनामा ‘लुम्बिनी वल्ड स्कुल प्रदेशस्तरीय स्वीमिङ प्रतियोगिता–२०८२’ भएको छ । आइतबार तिलोत्तमा नगरपालिका स्थित ड्रिमल्याण्ड गोल्ड रिर्सोटमा सम्पन्न भएको स्वीमिङ प्रतियोगितामा दाङ...