© 2026
विपिन जोशीका परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख सहयोग गर्ने
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी जोशीका परिवारलाई मानवीय सहायता...
