ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय समीक्षा 

३० आश्विन २०८२, बिहीबार
३० आश्विन २०८२, बिहीबार

 दाङ,३० असोज ।

जनस्वास्थ्य कार्यालय दाङको आयोजना आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा कार्यक्रम घोराहीमा सुरु भएको छ ।

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै नागरिक मैत्री सेवामा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बाल मृत्यु तथा मातृ मृत्यु, कुपोषण लगायतका कतिपय सूचकहरूमा अहिले पनि सुधार आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै सुधारका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले स्वास्थ्यमा सबैको पहुँच पुग्नुपर्छ भन्ने मान्यताका साथ राप्ती स्वास्थ्य प्रतिष्ठानसँग सहकार्य गरेर  हप्तामा एक दिन महिलाको पाठेघरको परीक्षण गर्ने गरिएको बताइन् । रोग लाग्नुभन्दा पहिले नै सचेत हुनुपर्ने उनको धारणा थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर जनार्दन पन्थीले स्वास्थ्य जस्तो कुरामा खेलबाड नगरी नागरिकका घर घरमा सेवा दिनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल,लुम्बिनी स्वास्थ्य मन्त्रालयका नर्सिङ महाशाखा प्रमुख इश्वरी केसी , लुम्बिनी स्वास्थ्य निर्देशनालयका अच्युत न्याैपाने, फेरमेड संस्थाका राजेन्द्र रुचाल, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष  सुबेदी लगायतले  स्वास्थ्य जस्तो संबेदनसिल कुरामा सबै गम्भीर बन्नुपर्ने बताए ।

दुई दिन सम्म सञ्चालन हुने समीक्षा कार्यक्रममा जिल्लाकाे समग्रमा स्वास्थ्य अवस्थाका बारेमा जनस्वास्थ्य कार्यालयका गजेन्द्र यादवले जानकारी दिए । जिल्लाका दश पालिकाले वर्ष भरी गरेका कामको प्रगति विवरण र आगामी कार्यक्रमका बारेमा प्रस्तुतीकरण गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?