Butwal Today

गजेन्द्र ठाकुर सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा नियुक्त

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा गजेन्द्र ठाकुर नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा १८ महिनादेखि प्रवक्ताको रूपमा कार्यरत सहसचिव ठाकुरलाई असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले...