© 2026
बचतकर्ताहरुद्वारा मध्यरातसम्म अध्यक्ष, सचिव र व्यवस्थापकको घर घेराउ, प्रहरीले जाहेरी दर्ता गर्न मानेन
बुटवल, २७ असार । सहकारीको बचत अपचलन गरी सम्पर्कबिहीन भएका डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमा–३ का अध्यक्ष र सचिवको घर बचतकर्ताले मध्यरातसम्म घेराउ गरेका छन् । बिहीबार दिउँसो बचतकर्ताले...