© 2026
अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको मृत्यु
काठमान्डौ, १९ असोज । शुक्रवार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म २२ जनाको ज्यान गएको...
