© 2026
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ?
काठमान्डौ, २६ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् चौथो पटक विस्तार गर्दैछिन् । बिहीबार मात्रै प्रधानमन्त्री कार्की शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेकी थिइन् । आज हुने विस्तारमा...