Butwal Today

छानबिनमा प्रहरी हेडक्वार्टरले सहयोग गरेन : जाँचबुझ आयोग

काठमान्डौ, १९ कार्तिक । गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरू प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग असन्तुष्ट बनेका छन् । आयोगका अनुसार आवश्यक...