Butwal Today

एन्फाका पूर्व अध्यक्ष छिरिङ शेर्पा प्रक्राउ

१३ असार २०८३, शनिबार
अ+
अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो । शुक्रवार उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागी पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएपी अनुपम शमशेर जबराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?