© 2026
शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर
नवलपरासी,२० मंसिर । जिल्लाका उखु कृषकलाई अहिले समस्या माथि समस्या थपिएको छ । उखु किसानले विगतको भुक्तानी पाइसकेका छैनन् । अहिले कतिपय चिनी उद्योगहरू उद्योग नै सञ्चालन गरेका छैनन् भने विगतको भुक्तानी नदिनका...