Butwal Today

मधेस प्रदेशका मुख्यमन्त्री यादव राजीनामा दिन तयारीमा

काठमान्डौ, १७ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदबाट राजीनामा दिन तयारीमा रहेका छन् । बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले राजीनामा पेश गर्ने तयारीमा रहेको नेकपा...