© 2026
हङकङमा आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुग्यो
काठमान्डौ, १२ मंसिर । हङकङमा बुधबार राति भएको भीषण आगलागीमा परि मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही व्यक्तिहरूको अवस्था अझै अज्ञात रहेको अधिकारीहरूले बताएका छन् । सुरक्षाकर्मीका अनुसार...