Butwal Today

राष्ट्रपतिलाई ओलीको प्रश्न- जेनजीको माग अनुसार यो सरकार किन विदा गर्नुहुन्न ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संविधानविपरीत बनेको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गरेका छन्। शनिबार काठमाडौँमा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रपतिलाई यो सरकार हटाउन...