Butwal Today

दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न केपी ओलीको माग

काठमान्डौ, ३ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर्न सरकारसँग माग गरेका छन् । काठमाडौंमा स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई...