Butwal Today

लुम्बिनीमा नेपाली कम्युनिष्ट पार्टीको संसदीय दल गठन

बुटवल, ०९ मङ्सिर । लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरूको संयुक्त बैठक बसेर आफूहरूको स्वतः एकीकरण भएको घोषणा गरिएको छ । राजनीतिक दल सम्बन्धी ऐन...