Butwal Today

कर्णाली प्रदेशसभा पुनर्निर्माण गरिँदै

सुर्खेत,२७ कात्तिक ।   कर्णाली प्रदेशसभा पुनर्निर्माणको तयारी थालिने भएको छ । जेन– जीको आन्दोलनको क्रममा भएको  आगलागीबाट ध्वस्त पारिएको प्रदेशसभा पुनर्निर्माण गर्ने निर्णय गरिएको हो । आगामी माघको अन्तिम सातासम्म...