Butwal Today

बौद्धहरूको चाडः अशोक विजयादशमी

विजया दशमी हिन्दूहरूको महान् पर्व भन्ने कुरा हामीले सुन्दै, देख्दै र मनाउँदै आएका हौँ । यस पर्वलाई देवी दुर्गाले दानवको नाश गरी देवताको रक्षा गरेको विजयको प्रतीक र भगवान् रामले रावणमाथि...