© 2026
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
काठमान्डौ, १९ कार्तिक । नेपाली कम्युनिस्ट पार्टीको बुधबार हुने औपचारिक घोषणा अनुसार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीमा तेस्रो वरियता दिइएको छ । बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष...