© 2026
नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या
काठमाडौँ । मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ३५ जनाको हत्या गरेको अधिकारीहरूले बुधबार बताएका छन् । मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । “आज बिहान मलाई ३५ देखि ४०...
