© 2026
भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले सहयोग गर्ने
भैरहवा । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले भैरहवास्थित भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले आवश्यक पहल र सहयोग गर्ने बताएका छ। हाल अस्पतालको ५० शय्या क्षमताले दैनिक...
