Butwal Today

खानामा नेपाली मौलिकता दिने होटल प्रेसिडेन्टको १६ओैँ आउटलेट लुम्बिनीमा

बुटवल, १५ भदौ । प्रेसिडेन्ट ग्रुपले लुम्बिनीमा आफ्नो १६औँ शाखा संचालनमा ल्याएको छ । काठमाडौंमा सञ्चालन भइरहेका १५ शाखापछि शनिबारदेखि लुम्बिनीको महिलवार चोक, ५ नं. गेट माया देवी मन्दिर नजिकै...