Butwal Today

मन्त्रालय नटुंगिदै मन्त्री केसीको राजीनामा

बुटवल, २८ माघ । मन्त्रालय नटुंगिदै लुम्बिनी प्रदेशमा विनाविभागीय मन्त्री बनेकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसीले राजीनामा दिएकी छन् । राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनमा साझा उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी...