© 2026
तीनै तहका सरकारलाई मानवअधिकार रक्षकको सुरक्षामा संवेदनशिल बन्न आग्रह
अस्मिना पाण्डे बुटवल, १७ साउन । मानव अधिकार रक्षकहरुको सुरक्षामा तीनै तहका सरकार संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ । शुक्रबारदेखि बुटवलमा आयोजना गरिएको लुम्विनी प्रदेशका युवा मानव अधिकार रक्षकका लागि...
