© 2026
सुस्ता अस्पताल शिलान्यास
नवलपरासी, पश्चिम् । पश्चिम् नवलपरासीको सुस्ता गाउँपालिका –२ धरमपुरामा १० शैयाको पालिका स्तरीय अस्पताल को आज शिलान्यास गरिएको छ ।पालिका अध्यक्ष टेकनारायण उपाध्यायले आज एक कार्यक्रमका बिच अस्पताल निर्माणको शिलान्यास...
