Butwal Today

बालेन र सुधनसँग एमालेले एक–एक हिसाब राखेको छ : महेश बस्नेत

ललितपुर । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी नेतृत्वविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन प्रति एमालेले “राजनीतिक हिसाब” राखेको बताएका छन्। शनिबार...