Butwal Today

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

काठमान्डौ, २४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी ९नवयुवा पुस्ता० ले मानव अधिकारलाई कागजी कानुनमा सीमित नराखी व्यवहारमा कसरी लागू भइरहेको छ भन्ने पक्षमा बढी केन्द्रित हुने बताएकी छन् ।...