Butwal Today

राष्ट्रियसभाः ‘नेपाल विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक’ पारित

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।