Butwal Today

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा कतारमा एनआरएनएको श्रद्धाञ्जली सभा

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।