© 2026
भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड
नेपालमा पछिल्लो समय पिज्जाप्रति ग्राहकहरूको आकर्षण र रुचि बढ्दै गएको छ । यही बढ्दो मागलाई मध्यनजर गर्दै भैरहवाको बिद्रोहीचोकमा स्वदेशी ब्रान्ड ‘यु एस पिज्जा’ सञ्चालनमा आएको छ ।
