Butwal Today

जलवायुबारे सङ्कल्प गर्न ‘ग्रिन रन’ प्रतियोगिता गरिएको होः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘ग्रिन रन’ प्रतियोगिता जलवायु परिवर्तन विषयमा सचेतना जगाउन मात्र नभई सङ्कल्प गर्न भएको बताएका छन् ।