© 2026
सल्यानमा २३० अपराधका मुद्दा, ७८ नाल बन्दुक बरामद, ८५ वटा सवारीसाधन नियन्त्रण
घ वर्ग अन्तर्गत पर्ने देशका २५ जिल्ला मध्ये असारमा देशभरमै उत्कृष्ट बन्न सफल जिल्ला प्रहरी कार्यालय सल्यानले अपराध नियन्त्रण देखि समुदाय सचेतनामा उल्लेखनीय कार्य गरेको छ ।
