Butwal Today

झोलुङ्गे पुलले यात्रामा सहज

अर्घाखाँचीको शितगङ्गा नगरपालिका–२ शितखोलामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलले स्थानीय बासिन्दाको दैनिक जीवनमा परिवर्तन ल्याएको छ ।