Butwal Today

प्रधानमन्त्री शाहद्वारा हरितालिका तीजको शुभकामना

२९ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका (तीज) का अवसरमा शुभकामना दिएका छन् । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भनेका छन्, “सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना ।”

आज मुलुकभर हरितालिका तीज मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?