Butwal Today

प्रदेश राजधानीको रोक्का जग्गा भदौ १५ सम्म फुकुवा नभए आन्दोलनको चेतावनी

लमही, ११ भदौ । रोक्का जग्गा फुकुवाको माग राख्दै संघर्ष समिति राप्तीले सोमबार मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । प्रदेशको राजधानी क्षेत्रमा रोक्का जग्गा यही भदौ १५ गतेभित्र फुकुवा नभए...