Butwal Today

लिट्मस केबल्स किन्दा दुबई जाने मौका

लिट्मस केबल्सले सात महिना लामो राष्ट्रव्यापी प्रवद्र्धन योजना ल्याएको छ । कम्पनीले इलेक्ट्रिसियनलाई लक्षित गरी ‘लिट्मस केबल्सः इको वायरिङ स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा’ नामक योजना ल्याएको हो । योजनाको मुख्य उद्देश्य इलेक्ट्रिसियनको...