Butwal Today

महामाया भवानी माविमा स्वर्णस्तम्भ, सरस्वती मन्दिर र मञ्च शिलान्यास

देवदह, ८ पुस । रुपन्देहीको देवदह –४ भवानीपुरमा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयमा सरस्वती मन्दिर, स्वर्णस्तम्भ र बहुआयामिक मञ्चको शिलान्यास गरिएको छ । बिद्यालयले एक कार्यक्रमको आयोजना गरी शिलान्यास कार्यक्रम...