© 2026
एमाले विनाको सर्वदलीय वैठकमा राष्ट्रपतिले भने : संविधान र प्रणालीप्रति खेलबाड हुन थालेको आभास
बुटवल,५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेले संविधान र प्रणालीप्रति खेलबाड हुन थालेको आभास भएको बताएका छन् । आज शीतल निवासमा आफैँले डाकेको सर्वदलीय बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...
